राजनीति

भरतपुरमा मतगणनाको माग गर्दै स्थानद्वारा नाराबाजी

भरतपुरमा मतगणनाको माग गर्दै स्थानद्वारा नाराबाजी

चितवनः चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै स्थानले नाराबाजी गरिरहेका छन् । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि उनीहरुले दिउँसोबाट नाराबाजी सुरु गरेका हुन् ।

बिहानैदेखि पटक पटक सर्वदलीय बैठक बसेपनि मतगणना गर्ने विषयमा सहमति जुट्न नसकेपछि स्थानीय र विभिन्न पार्टी समर्थकले नाराबाजी गरेका हुन् ।दलहरुबिच दिउँसो २ बजेबाट फेरि छलफल शुरु भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

विशेष