राजनीति

मुस्ताङको दालोमे गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

मुस्ताङको दालोमे गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

मुस्ताङको दालोमे गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार लोप्साङ छिरीङ विष्ट विजयी भएका छन् । दालोमे गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवार लोप्साङ छिरिङ विष्ट ७५५ मत ल्याएर विजयि भएका हुन् । त्यस्तै उपाध्यक्षमा एमालेकी ढोका गुरूङ ६०१ मत ल्याएर विजयी भएकी छन् ।

विशेष