राजनीति

खानीखोला - १ मा माअोवादीको प्यानलै विजयी

खानीखोला - १ मा माअोवादीको प्यानलै विजयी

बनेपा : जिल्लाको खानीखोला गाउँपालिका १ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदार च्याङ्गबा लामाको प्यानलनै विजयी भएको छ। लामाले ३ सय ४५ मत ल्याई विजय भएका हुन्।

जिल्लाको पनौती, बनेपा, मण्डन देउपुर नगरपालिका एमाले अग्रस्थानमा रहेको छ । एमालेलार्इ पछ्याउँदै कांग्रेस गएको छ । पाचँखाल नगरपालिकामा भने माओवादी र एमालेको प्रतिस्पधा छ। वेथानचोक गाउँपालिकामा भने कांग्रेस अग्रस्थामा छ भने चौरी देउरालीमा माओवादी केन्द्र अगाडी छ।

विशेष