राजनीति

लेखनाथ महानगरपालिकामा पनि एमालेको अग्रता कायमै, यस्तो छ मत परिणाम

लेखनाथ महानगरपालिकामा पनि एमालेको अग्रता कायमै, यस्तो छ मत परिणाम

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

यस्तो छ मत परिणामः

मेयरका उम्मेदवार

एमाले (मानबहादुर जिसी) —४०५

नेपाली कांग्रेस (रामजी कुँवर) — २५१ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (गीता गुरुङ) — ० 

उपमेयरका उम्मेदवार

एमाले (मञ्जुदेवी गुरुङ) —३९३

नेपाली कांग्रेसका (सरस्वती गुरुङ) — २५६ 

माओवादी केन्द्रका (गोमा ढकाल) —३० 

राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश खत्री — ० 

विशेष