राजनीति

UPDATE: भरतपुरको पछिल्लो मतपरिणाम, एमाले झण्डै दोब्बरले अगाडि

UPDATE: भरतपुरको पछिल्लो मतपरिणाम, एमाले झण्डै दोब्बरले अगाडि

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । भरतपुर महानगरमा २०० मत गन्दा यस्तो छ मत परिणामः

मेयर 

नेकपा एमालेका (देवी प्रसाद ज्ञवाली) - १०३

माओवादी केन्द्र (रेणु दाहाल) - ६८

उपमेयर

नेकपा एमाले (दिब्य शर्मा) - ८६

नेपाली कांग्रेस (पार्वती शाह) - ७८

विशेष