राजनीति

ललितपुरको महांकालमा एमाले उम्मेदवार विजयी

ललितपुरको महांकालमा एमाले उम्मेदवार विजयी


जेठ १ । ललितपुरको महांकाल गााउपालिका –६ मा एमाले उम्मेदवारहरु विजयी भएका छन् ।

हाल महांकाल गाउपालिकामा पर्ने पुरानो ठुलादुर्लुङ क्षेत्रको वडाध्यक्षमा एमालेका बालु कुमारी तिमिल्सिना ३ सय ४५ मत सहित विजयी भएका हुन् । त्यसैगरी अरु ३ जना जना वडा सदस्यमा पनि एमाले उमेदवारहरु विजयी भएका छन् ।

महांकाल गााउपालिकाको प्रमुखमा वडा नम्बर ६ को मतगणना सकिदा कांग्रेसका बागी उमेद्वारले सबैभन्दा बढी मत ल्याएका छन् । उनले ३१७ मत ल्याउदा एमाले उमेदवारले २५५, कांग्रेसका उमेदवारले १५५ र माओवादी केन्द्रका उमेदवारले १३२ मत ल्याएका हुन् ।

Election 2074

विशेष