राजनीति

मनाङमा एमालेले खाता खोल्यो

मनाङमा एमालेले खाता खोल्यो


जेठ १ । मनाङको चामे गाँउपालिकाको प्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् ।

आज सकिएको मतगणना अनुसार एमालेका उम्मेदवार लोकेन्द्रबहादुर धले ले २ सय १४ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनले कांग्रेसकी अनिता तामाङलाई ३१ मतले हराएका हुन् । लामाले १ सय ७३ मत प्राप्त गरिन ।

Manag Elecion

विशेष