राजनीति

एमाले अगाडि बढ्ने संकेत, माओवादी केन्द्रको स्थिति निराशाजनक

एमाले अगाडि बढ्ने संकेत, माओवादी केन्द्रको स्थिति निराशाजनक

जेठ– १ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले अगाडि बढ्ने संकेत देखा परेको छ । चार महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा भएको निर्वाचनमा एमाले एक स्थानमा विजयी र १४ स्थानमा अगाडि छ ।
त्यस्तै कांग्रेस एक नगरमा विजयी, ६ मा अगाडि छ । नेकपा माओवादी केन्द्रको अवस्था निराशाजनक छ । एमाओवादी एक नगरमा मात्रै अगाडि छ ।

विशेष