राजनीति

मनाङमा मेयर सहित १ गाउँपालिका प्रमुखमा एमाले विजयी

मनाङमा मेयर सहित १ गाउँपालिका प्रमुखमा एमाले विजयी


जेठ १ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा एमाले लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनले २१४ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाले १७३ मत पाइन् ।

यसैगरी मनाङकै नेस्याङ गाउँपालिका प्रमुखमा एमालेका कान्छा घले विजयी भएका छन् ।

Manag

विशेष