गौँडाकोट नगरपालिकामा एमालेको अग्रता
गौँडाकोट नगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
नेकपा एमालेः मेयरमा ९३१, उपमेयरमा ८९७
कांग्रेस स् ८८६, उपमेयरमा ९२८
माओवादीः १०७, उपमेयरमा १०९