राजनीति

काठमाडौँ महानगरपालिकको ताजा मत परिणामः किशोर थापालार्इ जितिन् रञ्जु दर्शनाले

काठमाडौँ महानगरपालिकको ताजा मत परिणामः किशोर थापालार्इ जितिन् रञ्जु दर्शनाले

काठमाडाैँ महानगरपालिकको मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। यस्तो छ पछिल्लो मत परिणामः 

नेपाली कांग्रेस (राजुराज जाेशी) - ३४७ 

नेकपा एमाले (विद्या सुन्दर शाक्य) - ३२४ 

विवेकशिल नेपाली (रञ्जु दर्शना) - २१३ 

साझा पार्टी (किशोर थापा) - १९३ 

 

मत गणना

विशेष