राजनीति

टोखामा नेपाली कांग्रेसको अग्रता कायमै

टोखामा नेपाली कांग्रेसको अग्रता कायमै

काठमाडौंको टोखामा नेपाली कांग्रेसको अग्रता कायम छ। हालसम्म ७३०० मत गणना भएको छ ।

मेयर 

कांग्रेस (हरिहर अधिकारी) - ३१२३ मत 

एमाले (प्रकाश अधिकारी) -२३११ मत

उपमेयर

कांग्रेस (रजनी थापा) - २७५८ मत 

एमाले (ज्ञानमाया डंगोल) - २५४४

विशेष