राजनीति

हेटौंडा उपमहानगरपालिकामा एमाले अगाडि 

हेटौंडा उपमहानगरपालिकामा एमाले अगाडि 

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम यस्तो छ । 

मेयर

एमाले - १५ सय १४ मत 

कांग्रेस - १३ सय ६४ मत 

उपमेयर

एमाले - १६ सय १३ मत

माओवादी केन्द्र - ८ सय ३६ मत

विशेष