राजनीति

ललितपुर महानगरपालिकामा कांग्रेस १७ मतले अगाडि

ललितपुर महानगरपालिकामा कांग्रेस १७ मतले अगाडि

ललितपुर महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस झिनो मतले अगाडि रहेकाे छ । 

मेयरमा नेपाली कांग्रेसले ४१८९ मत ल्याएको छ भने एमाले ४१७२ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र ९९५ मतसहित तेस्रो स्थानमा छ ।

विशेष