राजनीति

एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको मत अन्तर अझ बढ्यो

एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको मत अन्तर अझ बढ्यो

चितवनः भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको मत परिणाममा एमालेले अग्रता कायमै गरेको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादीकी रेणु दाहालसँग मत अन्तर अझ बढाएका छन्।

एमालेका ज्ञवालीले १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

विशेष