शारदा नगरपालिकामा मत गणना रोकियो
सल्यानको शारदा नगरपालिकामा भइरहेको मत गणना केहीबेर अघिदेखि रोकिएको छ ।
मत हराएको विषयमा नेकपा एमालेले मत गणना बहिष्कार गरेपछि मत गणना प्रभावित भएको छ । यस विषयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ ।
मत गणना