राजनीति

विवेकशिलकी रञ्जु दर्शना साझा पार्टीका किशोर थापाभन्दा एक मतले अगाडि

विवेकशिलकी रञ्जु दर्शना साझा पार्टीका किशोर थापाभन्दा एक मतले अगाडि

काठमाडौँ महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका राजुराज जोशीले अग्रता हासिल भने एमालेका विद्या सुन्दर शाक्यले पछ्याइरहेका छन् ।

मेयर 

नेपाली कांग्रेस (राजुराज जाेशी) - ५८१

नेकपा एमाले (विद्या सुन्दर शाक्य) - ५४९

विवेकशिल नेपाली (रञ्जु दर्शना) - २३३

साझा पार्टी (किशोर थापा) - २३२

माओवादी केन्द्र (सर्वोतम डंगाेल) - ३१

उपमेयर

नेपाली कांग्रेस (हरिप्रभा खड्गी) - २१५

राप्रपा (राजाराम श्रेष्ठ) - १७१

साझा पार्टी (निरुपमा यादव) - १२३ 

माओवादी केन्द्र (सुशीला पौडेल) — २ 

विशेष