राजनीति

काठमाडौँ महानगरपालिकाको ताजा मत परिणामः काँग्रेसलार्इ पछि पार्दै एमालेले लियो अग्रता, विवेकशील र साझा बराबरी

काठमाडौँ महानगरपालिकाको ताजा मत परिणामः काँग्रेसलार्इ पछि पार्दै एमालेले लियो अग्रता, विवेकशील र साझा बराबरी

काठमाडौँ महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो मतगणना अनुसार एमालेका विद्या सुन्दर शाक्यले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् । यसअघि दिउँसो कांग्रेसका उम्मेदवारले अग्रता लिएकोमा अहिले साँझ फेरि एमालेले अग्रता लिएको हो । यस्तो छ पछिल्लो मत परिणामः

मेयर 

नेपाली कांग्रेस (राजुराज जाेशी) - ५९३

नेकपा एमाले (विद्या सुन्दर शाक्य) - ६२२

विवेकशिल नेपाली (रञ्जु दर्शना) - २३३

साझा पार्टी (किशोर थापा) - २३३

माओवादी केन्द्र (सर्वोतम डंगाेल) - ३८

नयाँ शक्ति+फोरम (पवित्र बज्राचार्य) १८

उपमेयर

नेपाली कांग्रेस (हरिप्रभा खड्गी) - २९५

राप्रपा (राजाराम श्रेष्ठ) - १७१

साझा पार्टी (निरुपमा यादव) - १४२

माओवादी केन्द्र (सुशीला पौडेल) — २ 
 

ताजा मत परिणाम

विशेष