राजनीति

रेणु भन्दा १ सय ३४ मतले अगाडि देवि ज्ञवाली

रेणु भन्दा १ सय ३४ मतले अगाडि देवि ज्ञवाली

जेठ २ । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणानाम अनुसार अहिले नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा एक सय मतले अगाडी रहेको छन् ।

 

१३ सय सय मत गन्दा अहिले सम्म देवी ज्ञवालीले ६ सय ३४ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ५ सय मत प्राप्त गरेकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले ५ सय ५२ मत प्राप्त गरेका छन् ।

Bhatratour Election

विशेष