राजनीति

काठमाडौं महानगरमा एमालेले लियो दोब्बरको अग्रता

काठमाडौं महानगरमा एमालेले लियो दोब्बरको अग्रता


जेठ २ । काठमाडौं उपत्यकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले उनका निकटतम प्रतिद्वन्द्धी भन्दा दोब्बर मतले अगाडि बढेका छन् ।


एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २ सय सत्र मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार किशोर थापाले १ सय ४२ मत पाएका छन् ।

किशोर भन्दा ७ मतले पछाडि परेका कांग्रेसका राजुराजा जोशीले १ सय ३५ मत पाएका छन् ।

विशेष