रञ्जुकाे चर्चा धेरै भोट कम, अन्तिममा मोमो नै मगाए जनताले

जेठ २ । काठमाडौं महानगरपालीकामा विवेकशील नेपाली पार्टीकी उम्मेदवार रञ्जु दर्शनालेको चर्चाअनुसारको भोटले जनतालाई चकित अवस्थामा पुर्याएको छ ।
अहिलेसम्मको मतगणनामा रञ्जुको मत परिणाम ११० मात्र रहेको छ । सामाजिक सञ्जालमा रञ्जुको समर्थनमा व्यापक रुपमा युवाहरु उर्लिएका थिए ।
तर, अहिलेसम्मको मत परिणामले भने रञ्जुको पहुँच त्यति धेरै जनमानसमा नपुगेको र नेपाली जनताले रेष्टुराँमा मेनु हेरेर अन्तिममा मोमो मगाएजस्तै देखिएको छ ।
विवेकशील नेपाली रन्जु दर्शना