राजनीति

नयाँ शक्ति नेपाल र फोरमको गठबन्धन पतन हुने संकेत

नयाँ शक्ति नेपाल र फोरमको गठबन्धन पतन हुने संकेत


जेठ २ । नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमको गठबन्धनको स्थानिय निर्वाचनमा लज्जास्पद हार हुने संकेत देखिएको छ ।

प्रारम्भिक मतगणणामा काठमाडौंका मेयरका उम्मेदार पवित्र बज्राचार्यको १८, ललितपुरका मदन मर्हजको २८,भरतपुरका सुर्य प्रसाद तिमिल्सिनाको शुन्य र पोखराको हुमबहादुर तमुको २०३ मत रहेको छ ।
यी महानगरमा अग्रता लिइरहेका अन्य दलहरु नयाँ शक्ति र फोरमको गठबन्धन भन्दा धेरै अघि छन् । प्रारम्भिक मतगणा हेर्दा अहिलेसम्म नयाँ शक्ति फोरमको गठबन्धनले १ सिट पनि जित्न सकेको छैन् । कांग्रेसले ८ सिट जितेर अग्रता लिईरहेको छ भने ७ सिटका सात एमालेले पछ्याईरहेको छ । माओबादी केन्द्रले ५ सिट जितेका छ भने अन्य दलहरुले १ सिट पनि जित्न सकेका छैनन् ।

 

गठबन्धन

विशेष