राजनीति

भरतपुरमा एमालेलाई उछिन्न सकेन कांग्रेस–माओवादी गठबन्धनले

भरतपुरमा एमालेलाई उछिन्न सकेन कांग्रेस–माओवादी गठबन्धनले


जेठ २ । कांग्रेस माओबादी गठबन्धन गरेको भरतपुर महानगरपालिकामा एमाले अग्रता कायमै छ । अहिलेको ताजा मत परिणाममा एमालेका मेयर देवी ज्ञवाली ८ सय ६१ मतको साथ अगाडि छन भने रेणु दाहाल ७ सय ३६ मतको सात दोस्रो स्थानमा छिन् ।

त्यसैगरि उपमेयरमा कांग्रेसले ८ सय २५ मत सहित अग्रता कायम गरेको छ भने एमाले ७ सय ४ मत सहित दोस्रो स्थानमा छ ।

 

विशेष