राजनीति

काठमाडौँ महानगरपालिकको ताजा मत परिणामः एमालेलाई उछिन्यो कांग्रेसले 

काठमाडौँ महानगरपालिकको ताजा मत परिणामः एमालेलाई उछिन्यो कांग्रेसले 

काठमाडौँ महानगरपालिकाको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले एमालेका विद्या सुन्दर शाक्यलार्इ उछिनेका छन्।

जोशीले ३२१ मत प्राप्त गर्दै एमाले उम्मेदवार शाक्यलार्इ ७ मतले पछि पारेका हुन्। एमालेका शाक्यले ३१४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी साझा पार्टीका किशोर थापाले २०४ मत प्राप्त गरेका छन् भने विवेकशीलकी रञ्जु दर्शनाले १६८ मत प्राप्त गरेकी छिन्।

विशेष