राजनीति

रञ्जुले पछारिन किशोरलाई, आइन् तेस्रो नंबरमा

रञ्जुले पछारिन किशोरलाई, आइन् तेस्रो नंबरमा


जेठ ३ । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालीकाबाट विवेकशी नेपाली पार्टीबाट मेयरकी सबभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शना तेस्रो नंबरमा आइपुगेकी छिन् ।

उनी भन्दा अघि रहेका साझा पार्टीका उम्मेद्वार किशोर थापालाई पछार्दै रञ्जु ६८३ मत ल्याएर तेस्रो नंबरमा आएकी हुन् ।  रञ्जुको अग्रताले यतिबेला महानगरका जनताले साँच्चै नै परिवर्तनको चाहनामा छन् भन्ने कुरालाई पुष्टि गरेको छ ।

Ranju Darsana

विशेष