राजनीति

ललितपुर महानगरमा एमालेलाई साझाले उछिन्यो

ललितपुर महानगरमा एमालेलाई साझाले  उछिन्यो


जेठ ३ । ललितपुर जिल्लाको मत गणना भइरहेको छ । दुई स्थानबाट भएको मतगणनामा ४ दिनबाट लगातार भई रहेको हालको परिणाम अनुसार नेपाली कांग्रेसले ६ हजार १ सय ९४ मत प्राप्त गरेको छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ ।

एमालेले ५ हजार ८ सय ४८ मत पाएका छन् । त्यसैगरी साझापार्टीले ३ हजार पाँच सय ३५ मत पाएको छ ।

उपमेयरमा नेपाली कांग्रेसले ४ हजार ७ सय ३१ मत पाउंदा साझाले ३ हजार पाँच सय ३१ मत पाएको छ । साझालाई पछ्याउदैं एमालेले ३ हजार चार सय ७५ मत पाएको छ ।

 

साझा

विशेष