बनेपा ५, ६, ७ मा एमाले विजयी

काभ्रेः काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी हुनुभएको छ भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएको छ ।
यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी भएका छन् ।
मत परिणाम स्थानीय तह निर्वाचन