राजनीति

रसुवाको पार्वतीकुण्डमा नयाँ शक्ति पार्टीका तामाङ विजयी

रसुवाको पार्वतीकुण्डमा नयाँ शक्ति पार्टीका तामाङ विजयी

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीका बुचुङ तामाङ विजयी भएका छन्। एमालेका लाक्पा गोम्बो तामाङलाई ३२० मतको अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्।

 

विशेष