राजनीति

राप्रपाले रुबीभ्याली गाउँपालिकाबाट प्रमुखमा खाता खोल्यो

राप्रपाले रुबीभ्याली गाउँपालिकाबाट प्रमुखमा खाता खोल्यो

धादिङः राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पद जित्दै खाता खोलेको छ ।

राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ९४ मत ल्याई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङ ९ सय ५३ प्राप्त गर्नुभएको थियो ।

त्यस्तैगरी, उपाध्यक्षमा पनि राप्रपाका बिना लामा विजयीले १ हजार ४ सय ९ मत ल्याएर विजयी भइन् ।

विशेष