राजनीति

रहेनन् भारतीय केन्द्रिय वातावरण मन्त्री

रहेनन् भारतीय केन्द्रिय वातावरण मन्त्री


जेठ ४ । भारतका वातावरण मन्त्री अनील डेवको निधन भएको छ ।

मन्त्री देवको आज बिहानै दिल्लीस्थित एम्स् अस्पतालमा निधन भएको हो । अस्पतालले पुष्टी गरेको छ ।  उनको आकस्मीक निधनले भारतमा सबैलाई स्तब्भ तुल्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो आकस्मीक निधनबाट आफू एकदमै दुःखी बनेको भन्दै ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्वास्थमा आकस्मात गडबडि आएपछि उनलाई बिहानै अस्पताल पुर्याइएको थियो । अस्पतालमै उनको ६० वर्षको उमेरमा आकस्मिक निधन भएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री मोदीले मन्त्री डेव एकदमै प्रकृतिप्रेमी भएको र वातावरण संरक्षणमा अथक रुपमा लागि परेको उल्लेख गरेका छन् ।

पमन्त्री डेव सन् २००९ देखि नै राज्य सभाका सदस्य थिए ।

Anil Madav

विशेष