राजनीति

यी हुन् एमालेका तर्फबाट विजयी ७८ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

यी हुन् एमालेका तर्फबाट विजयी ७८ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

अहिलेसम्म नेकपा(एमाले) १९ नगरपालिका र ५९ गाउपालिका गरी ७८ स्थानमा विजयी भएको छ । नेकपा एमालेका तर्फबाट हालसम्म विजयी भएका नगरपालिकाका प्रमुख एवं गाउँपालिकाका अध्यक्षहरुको नामावली र स्थानीय तह यसप्रकार रहेको छ ।

नेकपा(एमाले) जितेका नगरपालिकाहरु

१) ओमवहादुर वुढा त्रिपुरासुन्दरी नगरपालिका डोल्पा
२) गणेश वहादुर शाही ठुलीभेरी नगरपालिका डोल्पा
३) सीपी घर्ती भेरी नगरपालिका जाजरकोट
४) रत्नवहादुर खड्का नारायण नगरपालिका दैलेख
५) सूर्यवहादुर शाही चामुण्डा नगरपालिका दैलेख
६) जशी प्रसाद पाण्डे खाडाचक्र नगरपालिका कालिकोट
७) पदमपाणी शर्मा फलेवास नगरपालिका पर्वत
८) वालकृष्ण आचार्य धुनिवेशी नगरपालिका धादिङ
९) टंक जिरेल जिरी नगरपालिका दोलखा
१०) सुवर्ण श्रेष्ठ शंखरापुर नगरपालिका काठमाण्डौ
११) देवकुमार नेपाली ढोरपाटन नगरपालिका बागलुङ
१२) रमेश वस्नेत मन्थली नगरपालिका रामेछाप
१३) गगनसिंह सुनार लेकवेसी नपा
१४) लालवहादुर महतारा छेडागाड नपा जाजरकोट
१५) रोशन पाख्रिन रामेछाप नपा रामेछाप
१६) भुपराज अधिकारी गल्याङ स्यांजा
१७) खड्गराज उपाध्य अाठविसकोट नपा दैलेख
१८) डम्वर अर्याल मेलम्ची नपा सिन्धुपाल्चोक
१९) निमफुन्जो शेर्पा वाह्रविसे नपा सिन्धुपाल्चोक

नेकपा(एमाले) जितेका गाउपालिकाहरु
१) लोकेन्द्र ब.घले चामे गा.पा मनाङ
२) कान्छा घले नेस्याङ गा.पा मनाङ
३) अङ्गद राना काइके गा.पा डोल्पा
४) आस ब.थकाली घरपझोङ गा.पा मुस्ताङ
५) टासी टन्डु गुरुङ शेफोक्सुन्डो गा.पा डोल्पा(निर्बिरोध)
६) घनश्याम सुवेदी फेदि खोला गा.पा स्याङ्जा
७) बेद ब.गुरुङ मादी गा.पा कास्की
८) नरेन्द्र कु.शाही सिबालय गा,पा जाजरकोट
९) रामचन्द्र दाहाल महांकाल गा.पा ललितपुर
१०) दुर्गा ब.थापा देवघाट गा.पा तनहुँ
११) चित्र ब.चलाउने ढोरचौर गा.पा सल्यान
१२) कैसाङ नुर्पु तामाङ गोसाइँकुण्ड गा.पा रसुवा
१३) खिमनारायण मानन्धर हरिनाश गा.पा स्याङ्जा
१४) नवराज ओझा रुपा गा. पा कास्कि
१५) रतन नाथ योगी तिला गा.पा जुम्ला
१६) राजु पौडेल महाशिला गा.पा पर्वत
१७) दल ब. फडेरा अदानचुली गा.पा हुम्ला
१८) प्रेम ब. बुढा भैरवी गा.पा दैलेख
१९) कर्ण ब.गुरुङ्ग माछापुच्छ्रे गा.पा कास्कि
२०) जङ्ग ब.शाही महावु गा.पा दैलेख
२१) सीता कुमारी पौडेल कालिका गा.पा रसुवा
२२) सुधिर पौडेल आधिखोला गा.पा स्याङ्जा
२३) बिदुर हुमागाई मकवानपुर गढी गा.पा मकवानपुर
२४)कृष्ण ब.खुलाल खानिखोला गा. पा काभ्रे
२५) खड्ग सुनुवार गोकुलगंगा गा.पा रामेछप
२६) शेर ब.सुनुवार उमाकुण्ड गा.पा रामेछप
२७) प्रेम प. सिलवाल सिद्धलेक गा.पा धादिङ्ग
२८) जीवन लामा इन्द्रसरोवर गा.पा मकवानपुर
२९) खिम थापा कालीगण्डकी गा.पा स्याङ्जा
३०)टंक ब मोक्तान कैलाश गा.पा मकवानपुर
३१) धिर ब शाही ठाँटिकाँध गा.पा दैलेख
३२) अमर ब. थापा मगर काठेखोला गा.पा बागलुङ
३३) कमल नेपाल लिसंखुपाखार गा.पा. सिन्धुपाल्चोक
३४) राम कुमार आचार्य थाक्रे गा.पा धादिङ
३५) दुर्गा ब शाक्य नेत्रावती गा.पा धादिङ
३६) घनश्याम कार्की फिक्कल गा.पा सिन्धुली
३७) केदार क्षेत्री बलेफी गा.पा सिन्धुपाल्चोक
३८) थमसरा पुन धौलागिरी गा.पा म्याग्दी
३९) भिम सेन कपुरकोट गा.पा सल्यान
४०) रन वहादुर राना घिरिङ गा.पा तनहु
४१) अर्जुन गुरुङ मस्याङदी गा.पा लमजुङ
४२) रमेश वस्ती तारकेश्वर नुवाकोट
४३) हिदम लामा भिमफेदी मकावानपुर
४४) उब्जन शाही - खत्याड गा.पा मुगु
४५) गोविन्द वहादुर खड्का लिखु रामेछाप
४६)होम नारायण श्रेष्ठ- जुगल गा.पा सिन्धुपाल्चोक
४७) कमल भुषाल- बिहादी गा.पा पर्वत
४८) दानवहादु खत्री कालिमाटी गापा सल्यान
४९) टासी ह्याल्मो लामा पाँचपोखरी गापा सिन्धुपाल्चोक
५०) सतप्रसाद रोका मंगला गापा म्याग्दी
५१) दानवहादुर थापा भगवतिमाई गापा दैलेख
५२) नेहरसिंह पाइजा वढिगाड गापा वागलुङ
५३) चुनप्रसाद शर्मा विरुवा गापा स्यांजा
५४) वलवहादुर अधिकारी गंगाजमुना गापा धादिङ
५५) स्वयमवहादुर खडका गौरीशंकर गापा दोलखा
५६) गुमानध्वज कुवर भुम्लु गापा काभ्रे
५७) कविन्द्रकुमार केसी सिम्ता गापा सुर्खेत
५८) भरत दुलाल सैलुङ गापा दोलखा
५९) प्रेम पौडेल मोदी गापा पर्वत

(यसमा थप भए कमेन्ट वक्समा थप्दै जानु होला)

विशेष