राजनीति

यी हुन् काँग्रेसका तर्फबाट विजयी ७२ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

यी हुन् काँग्रेसका तर्फबाट विजयी ७२ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

काठमाडाैँः अहिलेसम्म नेपाली काँग्रेसले ७२ स्थानमा विजयी भएको छ । नेपाली काँग्रेसका तर्फबाट हालसम्म विजयी भएका नगरपालिकाका प्रमुख एवं गाउँपालिकाका अध्यक्षहरुको नामावली र स्थानीय तह यसप्रकार रहेको छ ।

 

  1. बराहताल गाउँपालिका, सुर्खेत, तेजबहादुर बस्नेत
  2. आँबुखैरेनी गाउँपालिका, तनहुँ, गिरबहादुर थापा
  3. दूधपोखरी गाउँपालिका, लमजुङ, छुपीमाया गुरुङ
  4. अजिरकोट गाउँपालिका, गोरखा, फणिन्द्र धिताल
  5. थाकसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन
  6. कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत
  7. बुङ्दीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना
  8. तमानखोला गाउँपालिका, बागलुङ, जोकलाल बुढा
  9. डुंगेश्वर गाउँपालिका, दैलेख, नगेन्द्रवहादुर मल्ल
  10. पातारासी गाउँपालिका, जुम्ला, लक्ष्मण बोहरा
  11. सिंजा गाउँपालिका, जुम्ला, देवलसिंह रावल
  12. चुमनुब्री गाउँपालिका, गोरखा, धनबहादुर गुरुङ
  13. पैंयु गाउँपालिका, खगेन्द्र तिवारी
  14. गोलन्जार गाउँपालिका, सिन्धुली, पुष्प कार्की
  15. विनयी त्रिवेणी गाउँपालिका,नवलपरासी, डम्बरबहादुर जिसी
  16. देवघाट गाउँपालिका, दुर्गाबहादुर थापा
  17. उत्तरगया गाउँपालिका, रसुवा, उपेन्द्र लम्साल
  18. अन्नपूर्ण गाउँपालिका, कास्की, युवराज कुँवर
  19. कार्मारोंग गाउँपालिका, छिरिङक्यान्पे लामा
  20. चिङगाड गाउँपालिका, सुर्खेत, देवबहादुर चन्द
  21. बारेकोट गाउँपालिका, जाजरकोट, महेन्द्र शाह
  22. त्रिवेणी गाउँपालिका, सल्यान, मानबहादुर डाँगी
  23. मध्यनेपाल नगरपालिका, लमजुङ, रमेशराज पाण्डे
  24. बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोक, प्रेमबहादुर तिमल्सिना
  25. कनकासुन्दरी गाउँपालिका, जुम्ला, नरवीर रावत
  26. हुप्सिकोट गाउँपालिका, नवलपरासी, लक्ष्मी पाण्डे
  27. बुलिङटार गाउँपालिका, नवलपरासी, शशी वास्ताकोटी
  28. किस्पाङ गाउँपालिका, नुवाकोट, छत्रबहादुर लामा
  29. घ्याङलेख गाउँपालिका, सिन्धुली, जगतबहादुर भोलान
  30. सिमिकोट गाउँपालिका, हुम्ला, पदम बहादुर लामा
  31. गलकोट नगरपालिका, बागलुङ, भरत शर्मा
  32. तेमाल गाउँपालिका, काभ्रे, सलामसिंह लामा
  33. वैत्यश्वर गाउँपालिका, दोलखा, छवि लामा
  34. नौकुण्ड गाउँपालिका, रसुवा, नुर्पु स्याङ्बो लामा
  35. मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोका मगर
  36. गण्डकी गाउँपालिका, गोरखा, होमबहादुर राना
  37. बेनी नगरपालिका, म्याग्दी, हरिकुमार श्रेष्ठ
  38. तादी गाउँपालिका, नुवाकोट, नारायणप्रसाद पाण्डे
  39. सिरानचोक गाउँपालिका, गोरखा, राजु गुरुङ
  40. छत्रेश्वरी गाउँपालिका, सल्यान, सन्तोष केसी
  41. अन्नपूर्ण गाउँपालिका, म्याग्दी, डमबहादुर गर्वुजा
  42. ऋषिङ गाउँपालिका, तनहुँ, राजेन्द्रकृष्ण श्रेष्ठ
  43. म्याग्दे गाउँपालिका, तनहँ, माया राना
  44. ज्वालामुखी गाउँपालिका, धादिङ, विनोद तिमल्सिना
  45. मध्यविन्दु नगरपालिका, नवलपरासी, चन्द्रबहादुर राना
  46. जलजला गाउँपालिका, पर्वत, यामबहादुर मल्ल
  47. धार्चे गाउँपलिका, गोरखा, सन्तबहादुर गुरुङ
  48. अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा, दीर्घनारायण अर्याल
  49. रोसी गाउँपालिका, काभ्रे, दलबहादुर लामा
  50. चन्दननगर गाउँपालिका, जुम्ला, कान्तिका सेजुवाल
  51. दुप्चेश्वर गाउँपालिका, नुवाकोट, योगेन्द्रसिंह तामाङ
  52. भिरकोट नगरपालिका, स्याङ्जा, छायाँराम खनाल
  53. छायाँनाथ रारा नगरपालिका, मुगु, हरिजंग शाही
  54. गुराँस गाउँपालिका, दैलेख, खेमराज ओली
  55. नौमुले गाउँपालिका, दैलेख, भदे बुढामगर
  56. इच्छाकामना गाउँपालिका,चितवन, गीता गुरुङ
  57. मुगुमकार्मारोङ गाउँपालिका, मुगु, छिरिङक्यान पो लामा
  58. बिगु गाउँपालिका, दोलखा, युधिष्ठिर खड्का
  59. दक्षिणकाली गाउँपालिका, काठमाडौं, मोहन बस्नेत
  60. हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, निमाग्याल्जेन शेर्पा
  61. बागमति गाउँपालिका, ललितपुर, बिरबहादुर लोप्चन
  62. खनियाबास गाउँपालिका, धादिङ, रणबहादुर तामाङ
  63. मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोकामगर
  64. लिखु गाउँपालिका, नुवाकोट, धु्रब श्रेष्ठ
  65. मुगुको खत्याड गाउँपालिका, मुगु, उब्जनबहादुर शाही
  66. रघुगंगा गाउँपालिका, म्याग्दी, भवबहादुर भण्डारी
  67. गोदावरी नगरपालिका, ललितपुर, गजेन्द्र महर्जन
  68. नासोङ गाउँपालिका , मनाङ चन्द्र घले
  69. लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ट
  70. नार्फु गाउँपालिका, मनाङ, मिङमाछिरिङ लामा
  71. मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, धारा गुरुङ
  72. बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ

विशेष