राजनीति

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता बढाएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९४१५ मतसहित अग्रता लिएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले ९१६८ मतसहित पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि एमालेकै मञ्जुदेवी गुरूङले ९२०४ मतसहित अगाडि छन् भने कांग्रेसकी सरस्वती गुरूङले ७९१७ मतसहित पछ्याइरहेकी छन्।

विशेष