राजनीति

किशोरलाई दोब्बरमतले पछाडी पार्दै रन्जुले लिइन अग्रता

किशोरलाई दोब्बरमतले पछाडी पार्दै रन्जुले लिइन अग्रता


जेठ ४ । काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन् । बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६ सय मत पाएका छन् भने जोशीले २ हजार ३ सय ८२ मत ल्याएका छन् ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको मत १ हजार ४ चार २६ रहेको छ। त्यस्तै साझा पार्टीका किशोर थापाले ७ सय ५६ मत पाएका छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४४१ मत पाएका छन्। मतगणना जारी छ।

विशेष