राजनीति

यी हुन् एमालेबाट विजयी उम्मेदवारहरु (सूचीसहित)

यी हुन् एमालेबाट विजयी उम्मेदवारहरु  (सूचीसहित)

जेठ ४ । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ ।

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि–पछि छ । एमालेबाट नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ ।

एमालेले विजय हासिल गरेका स्थानहरु

१. जाजरकोट, शिवालय गाउँपालिका स् नरेन्द्रकुमार शाही
२. डोल्पा, ठूलीभेरी नगरपालिका स् गणेशबहादुर शाही
३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका स् तसी तुन्डुक गुरुङ
४. डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५. मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६. मनाङ, चामे गाउँपालिका स् लोकेन्द्र बहादुर घले
७. मुस्ताङ, घरपझोङ गाउँपालिक स् आशबहादुर गुरूङ
८. कास्की, मादी गाउँपालिका स् वेदबहादुर गुरुङ
९. स्याङ्जा, फेदिखोला गाउँपालिका स् घनश्याम सुवेदी
१०. तनहुँ, देवघाट गाउँपालिका स् दुर्गाबहादुर थापा 
११. ललितपुर, महाङ्काल गाउँपालिका स् रामचन्द्र दाहाल
१२. सल्यान, ढोरचौर गाउँपालिका स् चित्रबहादुर चलाउने
१३. रसुवा, गोसाइकुण्ड गाउँपालिकास् कैसाङनुर्पु तामाङ
१४. दैलेख, नारायण नगरपालिकास् रत्नबहादुर खड्का
१५. कास्की, रुपा गाउँपालिकास् नवराज ओझा
१६. पर्वत, महाशिला गाउँपालिका स् राजु पौडेल
१७. स्याङ्जा, हरिनास गाउँपालिकास् खिलनारायण मानन्धर
१८. जुम्ला, तिला गाउँपालिकास् रतननाथ योगी
१९. जाजरकोट, भेरी नगरपालिकास् सीपी घर्ती
२०. हुम्ला, अदानचुली गाउँपालिकास् दलु फडेरा
२१. कास्की, माछापुच्छ्रे गाउँपालिकास् कर्णबहादुर गुरुङ
२२. स्याङ्जा, आँधिखोला गाउँपालिकास् सुधिर पौडेल
२३. डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिकास् ओमबहादुर बुढा
२४. रसुवा, कालिका गाउँपालिकास् सिताकुमारी पौडेल
२५. दोलखा, जिरी नगरपालिकास् टंक जिरेल
२६. मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ
२७. दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८. दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९. रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार
३०. रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार
३१. सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल
३२. मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३. धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल
३४. मकवानपुर, कैलाश गापः टंक मोक्तान
३५. कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल
३६. दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही
३७. धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य
३८. पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा
३९. सिन्धुली, फिक्कलः धन कार्की
४०. दैलेख, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
४१. बाग्लुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा
४२. काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल
४३. काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ
४४. धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य
४५. तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना
४६. सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री
४७. सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेन
४८. कालिकोट, खाँडाचक्र नगरपालिकाः जशिप्रसाद पाण्डे
४९. धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गा कुमार शाक्य
५०. लमजुङ, मर्स्याङ्दी गाउँपालिकाः अर्जुन गुरुङ
५१. म्याग्दी, धौलागिरी गाउँपालिकाः थम्सरा पुन
५२. सिन्धुपाल्चोक, पाँचखाल थाङपाल गाउँपालिकाः टासी लामा
५३. नुवाकोट, तार्केश्वर गाउँपालिका स् रामबहादुर वस्ती
५४. सल्यान, कालिमाटी गाउँपालिकास् दानबहादुर खत्री
५५. रामेछाप, रामेछाप नगरपालिका स् रोशन पाख्रिन
५६. रामेछाप, मन्थली नगरपालिका स् रमेश बस्नेत
५७. पर्वत, बिहादी गाउँपालिकाः कमलप्रसाद भुसाल
५८. बाग्लुङ, बाडीगाड गाउँपालिकाः मेहरसिंह पाइजा
५९. धादिङ, गंगाजमुना गाउँपालिकाः बलबहादुर अधिकारी
६०. सुर्खेत, लेकबेसी नगरपालिका स् गगनसिंह सुनार
६१. दैलेखको भगवतीमाई गाउँपालिका स् दानबहादुर थापा
६२. स्याङ्जाको कालिगण्डी गाउँपालिका स् खिमबहादुर थापा
६३. जाजरकोट, छेडागाड नगरपालिकाः लालबहादुर महतरा
६४. रामेछाप, लिखु गाउंपालिकाः गोविन्दबहादुर खड्का

एमाले एमाले

विशेष