राजनीति

यी हुन् नेपाली कांग्रेसबाट विजयी उम्मेदवार (सूचीसहित)

यी हुन् नेपाली कांग्रेसबाट विजयी उम्मेदवार (सूचीसहित)

जेठ ४ । पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइरहेको छ भने आउने क्रम जारी छ ।

नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले विजयी हासिल गरेका स्थानहरुको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसबाट विजयी नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा ९निर्विरोध०
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिकास् उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिकास् हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिकास् खगेन्द्रप्रसाद तिवारी
१५ सल्यान, त्रिवेणी गाउँपालिकास् मानबहादुर डाँगी
१६ रसुवा, उत्तरगया गाउँपालिका स् उपेन्द्र लम्साल
१७ जाजरकोट, बारेकोट गाउँपालिकास् महेन्द्र शाही
१८ लमजुङ, मध्यनेपाल नगरपालिकास् रमेशराज पाण्डे
१९ काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिकास् प्रेमबहादुर तिमल्सिना
२० जुम्ला, कनकासुन्दरी गाउँपालिकास् नरवीर रावत
२१ मुगु , कार्मारोंग गाउँपालिकास् छिरिङ क्याप्ने
२२ नवलपरासी, हुप्सिकोट गाउँपालिकास् लक्ष्मी पाण्डे
२३ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी
२४ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा
२५ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान
२६ हुम्ला, सिमीकोट गाउँपालिकाः पदम बहादुर लामा
२७ सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द
२८ कास्की, अन्नपुर्ण गाउँपालिकाः युवराज कुँवर
२९ बागलुङ, गलकोट नगरपालिकाः भरत शर्मा गैरे
३० म्याग्दी, बेनी नगरपालिकाः हरिकुमार श्रेष्ठ
३१ नुवाकोट, तादी गाउँपालिकाः नारायण पाण्डे
३२ गोरखा, गण्डकी गाउँपालिकाः होमबहादुर राना
३३ काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा
३४ म्याग्दी मालिका गाउँपालिकाः श्रीप्रसाद रोका
३५ दोलखा, वैत्यश्वर गाउँपालिकाः छवि लामा
३६ तनहुँ, आबुखैरनी गाउँपालिकाः गिरबहादुर थापा
३७ धादिङ, खनियाबास गाउँपालिकाः रणबहादुर तामाङ
३८ लमजुङ, दुधपोखरी गाउँपालिकाः छुपीमाया गुरुङ
३९ चितवन इच्छाकामना गाउँपालिकाः गीता गुरुङ
४० सल्यान, छत्रेश्वरी गाउँपालिकाः सन्तोस केसी
४१ म्याग्दी,अन्नपूर्ण गाउँपालिकाः डमबहादुर गर्वुजा पुन
४२ सुर्खेत, बराहताल गाउँपालिकाः तेजबहादुर बस्नेत
४३ गोरखा,अजिरकोट गाउँपालिकाः फणिन्द्र धिताल
४४ गोरखा, सिरानचोक गाउँपालिकाः राजु गुरुङ
४५ तनहुँ, ऋसिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ
४६ स्याङ्जा, चापाकोट नगरपालिकाः शिवकुमार गिरि
४७ सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाः निमाग्याल्जेन शेर्पा
४८ जुम्ला, चन्दननाथ नगरपालिकास् कान्तिका सेजुवाल
४९ ललितपुर, बागमती नगरपालिकास् वीरबहादुर लोप्चन
५० नवलपरासी, देवचुली नगरपालिकास् पूर्णकुमार श्रेष्ठ
५१ काठमाडौं, दक्षिणकाली नगरपालिकास् मोहन बस्नेत
५२ नुवाकोट, दुप्चेश्वर गाउँपालिका स् योगेन्द्रसिंह तामाङ
५३ स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका स् दीर्घनारायण अर्याल
५४ काभ्रे, रोशी गाउँपालिका स् दलबहादुर लामा
५५ नवलपरासीको मध्यविन्दु नगरपालिका स् चन्द्र बहादुर राना
५६ बाग्लुङको निसी गाउँपालिका स् गिरबहादुर थापा
५७ धादिङको ज्वालामुखी गाउँपालिकाका स् विनोद तिमिल्सिना
५८ गोर्खाको थार्चे गाउँपालिका स् सल्लबहादुर गुरुङ
५९ म्याग्दीको रघुगंगा गाउँपालिकाकास् भवबहादुर भण्डारी
६० दैलेखको दुल्लु नगरपालिका स् घनश्याम भण्डारी
६१ दैलेखको नौमुले गाउँपालिका स् भदे बुढामगर
६२ दोलखाको बिगु गाउँपालिका स् युधिष्ठिर खड्का
६३ स्याङ्जाको भीरकोट नगरपालिका स् छायाराम खनाल
६४ पर्वतको जलजला गाउंपालिका स् यामबहादुर मल्ल

 

नेपाली काँग्रेस

विशेष