राजनीति

पाँचखाल नगरपालिकामा काँग्रेस बिजयी

पाँचखाल नगरपालिकामा काँग्रेस बिजयी

काभ्रे पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा काङ्ग्रेका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले छ हजार ६०० मत प्राप्त गरेका छन् ।

विशेष