राजनीति

नतिजा अाउन बाँकी यी २४ स्थानीय तह

नतिजा अाउन बाँकी यी २४ स्थानीय तह

काठमाडाैँः  पहिलो चरणको स्थानी तहको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । यो प्रथम चरणमा २८३ स्थानमा निर्वाचन भएको थियो । तीमध्ये अहिलेसम्म २५९ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अब भने २४ स्थानीय तहको नतिजा आउन बाँकी छ । यी हुन् नतिजा आउन बाँकी रहेका स्थानीय तह ।

काठमाडौं
१) काठमाडौं महानगरपालिका
२) तार्केश्वर नगरपालिका
३) बुढानीलकण्ठ नगरपालिका
४) चन्द्रागिरी नगरपालिका
५) कागेश्वरी मनहरा नगरपालिका

ललितपुर
६) ललितपुर महानगरपालिका
७) महालक्ष्मी नगरपालिका

भक्तपुर
८) चाँगुनारायण नगरपालिका
९)  मध्यपुर थिमी नगरपालिका
१०) सूयर्विनायक नगरपालिका

चितवन
११) भरतपुर महानगरपालिका
१२) रत्ननगर नगरपालिका
१३) कालिका नगरपालिका
१४) खैरहनी नगरपालिका

कास्की
१५) पोखरा लेखनाथ महानगरपालिका

मकवानपुर
१६) हेटौंडा उपमहानगरपालिका

काभ्रे
१७) धुलिखेल नगरपालिका
१८) नमोबुद्ध नगरपालिका

सिन्धुपाल्चोक
१९) सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका

नुवाकोट
२०) बेलकोटगढी गाउँपालिका
२१) खार्पुनाथ गाउँपालिका

स्थगित कालिकोट
२२)  नरहरीनाथ गाउँपालिका
२३)  कालिका गाउँपाकिला

स्थगित दाेलखा

२४) मेलुङ गाउँपालिका

मत

विशेष