राजनीति

२ सय ६४ स्थानको मतपरिणाम सार्वजनिक, हेर्नुहोस् अब कहाँ बाँकी (सूचीसहित)

२ सय ६४ स्थानको मतपरिणाम सार्वजनिक, हेर्नुहोस् अब कहाँ बाँकी (सूचीसहित)


जेठ ७ । पहिलो चरणको निर्वाचन सकिएको एक हप्ता वितिसक्दा पनि पूर्ण रुपमा परिणाम आउन सकेको छैन । अहिले सम्म २ सय ६४ स्थानको मतपरिणाम सार्वजनिक भईसकेका छन् । तीन स्थानमा मतदान स्थगित भएको छ भने अन्य स्थानको मतगणना जारी रहेको छ ।

अहिलेसम्म मतगणना जारी रहेका १९ स्थानहरु यी हुन् ।

१. काठमाडौं महानगरपालिका
२. ललितपुर महानगरपालिका
३. भरतपुर महानगरपालिका, चितवन
४. पोखरा महानगरपालिका,कास्की
५. हेटौंडा उपमहानगरपालिका,मकवानपुर
६. बूढानीलकण्ठ नगरपालिका, काठमाडौं
७. चन्द्रागिरी नगरपालिका, काठमाडौं
८. कागेश्वरीमनहरा नगरपालिका, काठमाडौं
९.इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
१०. मेलुङ गाउँपालिका, दोलखा
११. खैरहनी नगरपालिका,चितवन
१२. महालक्ष्मी नगरपालिका, ललितपुर
१३.चाँगुनारायण नगरपालिका, भक्तपुर
१४. मध्यपुर थिमी नगरपालिका, भक्तपुर
१५. सूर्यविनायक नगरपालिका
१६. सोरू गाउँपालिका, मुगु
१७.खार्पुनाथ गाउँपालिका,हुम्ला
१८. नरहरीनाथ गाउँपालिका, कालीकोट
१९. कालिका गाउँपाकिला कालीकोट

Sthaniya Thaha

विशेष