राजनीति

हालत यस्ताे बन्दै गयाे, भरतपुरमा रेणुले के जित्लिन ?

हालत यस्ताे बन्दै गयाे, भरतपुरमा रेणुले के जित्लिन ?


जेठ ८ । अत्यन्तै चासोको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।

अहिले सम्मको ताजा अवस्था अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ मा एमालेको प्यानल सहित विजयी भएको छ । ताजा अवस्थामा नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली २ हजार ३ सय ८७ मतले अग्रता लिएका छन् ।

देविले २२ हजार १ सय ४४ मत प्राप्त गर्दा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहालले १९ हजार ७ सय ५७ मत प्राप्त गरेकी छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती ले २२ हजार मत पाउँदा एमाले उम्मेदवार दिब्याको १९ हजार ६ सय ७१ मत रहेको छ ।

Bharatpur Nirbachan

विशेष