राजनीति

२ सय ७२ स्थानको मतपरिणाम सार्र्वजनिक, कुन पार्टीले कति जिते (सूचीसहित)

२ सय ७२ स्थानको मतपरिणाम सार्र्वजनिक, कुन पार्टीले कति जिते (सूचीसहित)


जेठ ८ । पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

चार महानगर सहित अन्य ७ स्थानको परिणाम आउन बाँकी रहँदा नेकपा एमालेले १ सय १६ स्थानमा प्रमुख जित्दै पहिलो स्थानमा कायम रहेको छ भने नेपाली कांग्रेसले १ सय तीन स्थानमा जीत दर्ता गरेको छ ।

त्यस्तै माओवादी केन्द्रले ४६ स्थानमा जीत हात पार्दा अन्य साना दलहरु राप्रपा, नयाँशक्ति, राजमो, नेपाल मजदुर किसान पार्टीले समान १ स्थानमा जीत दर्ता गरेका छन् भने स्वतन्त्र उम्मेदवारहरुले तीन स्थानमा जीत दर्ता गराएका छन् । ११ स्थानको मतपरिणाम आउँन बाँकी रहदा नेकपा एमालेले ६ स्थानमा अग्रता बनाएको छ भने कांग्रेस ३ स्थानमा अगाडि छ ।

विशेष