राजनीति

माओवादी केन्द्रको हेडक्वाटर बैठक जारी, यस्तो छ कार्यतालिका

माओवादी केन्द्रको हेडक्वाटर बैठक जारी, यस्तो छ कार्यतालिका


जेठ ८ । नेकपामा माओवादीको हेडक्वाटर बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

हिजो भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने विषयमा छलफल भएकोे माओवदी केन्द्रकी प्रवत्ता पम्फा भुसालले जानकारी दिएकी थिइन ।

ओवादीले आज आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन र माओवादी केन्द्रको रणनीतिका बारेमा छलफल भइरहको स्रोतले बताएको छ ।

स्रोतका अनुसार माओवादीले प्रदेश नम्बर २ मा स्थानिय तह थप्ने विषयमा बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।

Maobadi Headquatr Baithak

विशेष