राजनीति

रञ्जुले पार गरिन १२ हजारको आँकडा, काठमाडौं महानगरमा कस्ले पाए कति मत

रञ्जुले पार गरिन १२ हजारको आँकडा, काठमाडौं महानगरमा कस्ले पाए कति मत


जेठ ८ । काठमाडौं  महानगरको मत गणना जारी रहेको छ । हालसम्म जारी मतगणनाा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशी भन्दा झण्डै ९ हजार मतले अग्रता लिइरहेका छन् ।

शाक्यको अहिले ३० हजार ९ सय ७५ मत प्राप्त गर्दा जोशीको २१ हजार ९ सय २६ मत रहेको छ । विवेशील नेपालकी उम्मेदवार रञ्जु दर्शनाले १२ हजार ११ मत पाउँदा साझाका किशोर थापाले ९ हजार २१ पाएका छन् ।

विशेष