राजनीति

भरतपुरमा ज्ञवालीले अग्रता कायमै, यस्तो छ ताजा मत परिणाम

भरतपुरमा ज्ञवालीले अग्रता कायमै, यस्तो छ ताजा मत परिणाम

काठमाडाैँः भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतगणनाअनुसार ज्ञवालीले २६ हजार ६ सय २७ मत प्राप्त गरेका छन् भने काँग्रेस–माआवादी गठबन्धनकी रेणु दाहालले २३ हजार २ सय १३ मत प्राप्त गरेकी छन् । यस्तै, राप्रपाका बद्री तिमिल्सिनाले २ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले २६ हजार ५ सय ८ प्राप्त गरेकी छिन भने एमालेकी दिव्य शर्मा आचार्यले २३ हजार ९ सय ३९ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाकी रिना गुरूङले ३ हजार १ सय ६९ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् । 

विशेष