३ हजार ३ सय ८९ मतले रेणु भरतपुरमा पछाडि परिन्
जेठ–९ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुशार ज्ञवाली ३ हजार ३ सय ८९ मतका साथ अगाडि छन् । ज्ञवालीले २४ हजार ९१२ मत पाएका छन् । दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २१ हजार ५२३ मत पाएकी छन् ।
उपमेयरमा भने भरतपुरमा एमाले भन्दा कांग्रेस २ हजार मतले अगाडि छ ।