राजनीति

रन्जु कटाइन् २० हजार भोट, यस्तो छ महानगरको अवस्था

रन्जु कटाइन् २० हजार भोट, यस्तो छ महानगरको अवस्था


जेठ १२  । विवेकशील नेपाली पार्टीबाट काठमाडौंकी मेयर उम्मेदवार रञ्जु दर्शनाले २० हजार भोट कटाएकी छिन् ।

स्टकोटको चुनाव चिह्न बोकेर रञ्जु चुनावी मैदानमा होमिएकी थिइन् ।

अहिलेसम्मको मतपरिणामअनुसार रञ्जुलाई २० हजार १ सय ९५ मत प्राप्त भएको छ । २१ वर्षीय दर्शना अहिले मतगणनाको तेस्रो स्थानमा छिन् ।

एमालेका विद्यासुन्दर शाक्य ५४ हजार ५७९ मत ल्याएर पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसमा उम्मेदवार राजुराज शाक्य ३८ हजार ५९१ मतले दोस्रो स्थानमा छन् ।

Kathmandu Mahanagar

विशेष