राजनीति

विश्वेश्वरप्रसाद कोईरालालाई मरोन्परान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

विश्वेश्वरप्रसाद कोईरालालाई मरोन्परान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

जेठ १४ , सरकारले गणतन्त्र दिवसका अबसरमा सात सय ५९ कैदीबन्दीको बाँकी सजाय माफी दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले असल आचरणलाई मध्यजनर गर्दे सात सय ५९ कैदीबको सजाय माफ गर्दे रिहा गर्ने निर्णय गरको हो । बैठकले स्वर्गीय विश्वेश्वर कोईरालालाई मरोन्परान्त नेपाल रत्न पदक प्रदान गर्ने निर्णय गरेको छ भने स्वर्गीय महेन्द्र नारायण नीधिलाई मरोन्परान्त राष्ट्र गौरव पदक प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै बिभिन्न व्यक्तित्वहरुलाई चार सय ९२ पदक प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विशेष