राजनीति

काठमाडौं महानगर प्रमुखमा विद्यासुन्दर विजयी

काठमाडौं महानगर प्रमुखमा विद्यासुन्दर विजयी


जेठ १४ । काठमाडौंको महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् ।

आज विहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार ६४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राजुराज शाक्यले ४५ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

आज विहान ६ बजे औपचारिक घोषणा गरिेने भए पनि दलका प्रतिनिधी उपस्थित नहुँदा अहिलेसम्म औपचारिक घोषणा हुन बाँकी रहेको छ । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन् ।

 

Bidya Sundar Sakya

विशेष