राजनीति

यस्ता छन् ललितपुरका उम्मेदार

यस्ता छन् ललितपुरका उम्मेदार
वैशाख - १९ । स्थानिय चुनावको लागि मनोनयन दर्ता विहान १० बजेबाट सुरु भइरहेको छ । यतिञ्जेल सम्म ३४ वटा जिल्लामा मनोनयन दर्ता भईसकेको छ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले चिरीबाबु मर्हजनलाई अघि सारेको छ भने उपमेयरमा गिता सत्यालको नाम छ । त्यसैगरि नेकपा एमालेबाट हरिकृण्ण व्यञ्जनकारले मेयरले नाम दर्ता गराएका छन भने उपमेयर अझै टुङगो लागेको छैन् । माओबादी केन्द्रबाट मेयरमा दिनेश शाक्य छन् भने उपमेयरमा हसिना शाक्य छिन् । त्यसैगरि साझा पार्टीबाट मेयरमा रमेश मर्हजन छन् भने उपमेयरमा शोभा शाक्यको नाम छ ।

कुन नगरपालिकामा को को छन्

गोदावरीः गजेन्द्र महर्जन मेयर, मुना अधिकारी उपमेयर (कांग्रेसबाट), श्रीगोविन्द मर्हजन,मेयर,सीता घिमीरे, उपमेयर(एमालेबाट) महालक्ष्मीः महेश खड्का, मेयर, लक्ष्मी श्रेष्ठ उपमेयर(कांग्रेसबाट) शिव कटेल,मेयर लक्ष्मी मर्हजन,उपमेयर (एमालेबाट) बाग्मतीः विरबहादुर लामा मेयर (कांग्रेसबाट) राजु आले, मेयर,आरती पुलामी, उपमेयर(एमालेबाट) महांकालः भिमसेन घिमिरे, मेयर (कांग्रेसबाट) बुद्धबहादुर नेगी,मेयर,विमला आचार्य,उपमेयर,(एमालेबाट) कोन्ज्योसोमः राजन घिमिरे,मेयर(कांग्रेसबाट) गोपिलाल सिन्ताङ,मेयर, मिङमा लामा, उपमेर(एमालेबाट)

lalitpur

विशेष