राजनीति

उपमेयर उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि

उपमेयर उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि
वैशाख – १९ । ललितपुर महानगरपाकिको उपमेयरको पदमा उम्मेदवारी दर्ता गर्न जाँदा माओवादी केन्द्रकी उम्मेदवार मुञ्जु शाक्यको नाम भोटर लिस्टमा नै भटिएन । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसहित उम्मेदावरी दिन गएकी शाक्यको नाम नभेटिएपछि हसिना शाक्यले उम्मेदावरी दिएकी छिन् । निर्वाचन कार्यालयका कर्मचारीले उनको नाम पटक पटक खोजे पनि भेटेनन् । निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएलगत्तै माओवादी केन्द्रले उनको टिकेट अर्की उम्मेदवार हसिना शाक्यलाई दिएको हो ।

विशेष